मेष : दिन राम्रो छ। शिक्षामा गरेको लगानी फाइदा हुनेछ। साथीभाइ दाइना भएकाले व्यापार व्यवसायमा गरेको लगानीले फाइदा हुनेछ। परिवारमा बढी विश्वास गर्नाले घाटा हुने भएकाले व्यवहार गर्दा सचेत बन्नुपर्नेछ। वृष : बोलीको प्रभावले राम्रा काम बन्नेछन्। धार्मिक व्यक्तित्वसँग टकराव नगर्नु ठिक हुनेछ। स्वास्थ्यको ख्याल नगर्दा समस्या आउन सक्ने जोखिम छ। विदेशको रमझमले तपाईंको मनलाई…