जानकी फाइनान्सकाे साधारणसभा भाेलि, सेयरधनीलाई रित्ताे हात

काठमाडौँ । जानकी फाइनान्सको २६औँ साधारणसभा भाेलि शनिबार बस्दै छ । फाइनान्सले यो वर्ष लगानीकर्ताको हात रित्तो बनाउने भएको छ । साधारणसभामा लाभांश वितरणसम्बन्धी एजेन्डा छैन । कम्पनीले गत वर्ष भने १५ प्रतिनिधि बोनस सेयर र कर तिर्न ०.७९ प्रतिनिधि लाभांश वितरण गरेको थियो । साधारणसभामा अन्य कुनै कम्पनीसँग मर्जर वा एक्विजिसनमा जानुपरेमा सम्पूर्ण कामको…