काठमाडौं। नारायणी डेभलपमेन्ट बैंकले २२ औं वार्षिक साधारण सभा बस्ने भएको छ । सभा वैशाख १८ गते होटल स्टा चितवन, रत्ननगर टाँडी चितवनमा बिहान ११.३० बजेबाट सुरु हुनेछ । यता, बैंकले लाभांश वितरण सम्बन्धी एजेन्डा नरहेको जनाएको छ । जसअनुसार यो वर्ष पनि लगानीकर्ताको हात भने खाली नै हुनेछ । सभामा बैंकले आर्थिक वर्ष २०७९–८०…