काठमाडौँ । इङवा हाइड्रोपावरको आइपिओ बुधबार बाँडफाँट भएकाे छ । कम्पनीले वैशाख १३ गतेदेखि १७ गतेसम्म सर्वसाधारणका लागि आइपिओ बिक्री खुला गरेको थियो । १२ लाख ३ हजार ९९५ जना आवेदकले १ करोड २८ लाख ९५ हजार ४९० कित्ता सेयरका लागि दिएकाे आवेदनमध्ये ११ लाख ९९ हजार ९६७ को योग्य आवेदन परेकाे थियाे । योग्य आवेदकमध्येबाट…