दाेहाेराे अंकले बढ्याे नेप्से, ५ अर्बबढीकाे काराेबार

काठमाडाैँ । सेयर कारोबार मापक नेप्से परिसुचक आज पनि १४.८८ अंकले बढेको छ । याेसँगै नेप्से परिसूचक १४.८८ अंकले बढेर २११९.६१ विन्दुमा कायम भएको छ। आज कुल १५२ वटा कम्पनीको मूल्य बढ्यो भने ८५ वटा कम्पनीको मूल्य घट्यो । १० वटा कम्पनीको मूल्य स्थिर रह्यो । आज ३०८ कम्पनीको १ करोड ५१ लाख ७८ हजार…