सेयर बजार ३० अंकले घट्यो

काठमाडौं । सेयर बजार ३० अंकले घटेको छ । मंगलबार ३०.०५ अंकले घटेको सेयर बजार २०३०.१० विन्दुमा पुगेर बन्द भएको छ । यसदिन ३०५ कम्पनीको १ करोड ११ लाख ८५ हजार ७१२ कित्ता सेयर किनबेच हुँदा ४ अर्ब ४ करोड ४६ लाख ५९ हजार ९२२ रुपैयाँको कारोबार भएको छ । यसदिन ३७ वटा कम्पनीको सेयरमूल्य…