१७ अंकले घट्याे नेप्से, ५ अर्ब २४ करोडको कारोबार

काठमाडौँ । दुई दिनको सार्वजनिक बिदापछि एकैपटक बुधबार खुलेको सेयर बजारमा १७ अंकमाथिको गिरावट आएको छ । आइतबार नेप्से सूचक २१ अंकले घट्दै २ हजार ८८ विन्दुमा अडिएको थियो । दुई दिनपछि आज खुलेको बजारमा थप १७.२३ अंकले घट्दै नेप्से सूचक २ हजार ७०.८४ अंकमा झरेको नेपाल स्टक एक्सचेञ्जले जनाएको छ । आज क वर्गको…