काठमाडौं । चिरख्वा हाइड्रोपावर लिमिटेडले सर्वसाधारणका लागि असोज २३ गतेदेखि आइपिओ खुला गर्ने भएको छ । कम्पनीले ८ लाख ५९ हजार ३ सय कित्ता सेयर सर्वसाधारणको निश्कासन गर्न लागेको हो । स्थानीयले नकिनेको १ लाख ९५ हजार ३ सय आइपिओ कित्ता पनि थप गरिएको छ । यसअघि यस कम्पनीले १०५ अर्थात् ८० हजार कित्ता वैदेशिक…