भर्ने हैन माण्डु हाइड्रोपावरको आइपिओ ?

काठमाडौं । माण्डु हाइड्रोपावर लिमिटेडले आज आइतबारदेखि प्रिमियममा आइपिओ निष्कासन गरेको छ। कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्कासन गरेको आइपिओ बाँडफाँड गरेपश्चात अब सर्वसाधारणका लागि आइपिओ निष्कासन गरेको हो। कम्पनीले जारी पूँजी १ अर्ब ३६ करोड ३६ लाख ३७ हजार रुपैयाँको २ प्रतिशत अर्थात २ लाख ७२ हजार…