राष्ट्र बैंकले कारबाही गरेपछि एनआईसी एशिया बैंकका अध्यक्ष अग्रवालले दिए राजीनामा

काठमाडौं । एनआईसी एशिया बैंकको सञ्चालक समिति अध्यक्ष तुल्सीराम अग्रवालले राजीनामा दिएका छन् । नेपाल राष्ट्र बैंकको कारबाहीमा परेपछि अग्रवालले राजीनामा दिएका हुन्। राष्ट्र बैंकले बैंकका तत्कालीन प्रमुख कार्यकारी अधिकृत (सीईओ) रोशन न्यौपाने र अध्यक्ष अग्रवाललाई २(२ लाख जरिवाना तिराउने निर्णय गरेको थियो । सो पत्र बैंकका प्रतिनिधिले पुस ४ गते लिएका थिए । पत्र…