काठमाडौँ । क्लोजअप नेपालले भ्यालेन्टाइन डेको दिन ‘नजिक आउ’ वेब सिरिजको अन्तिम भाग सार्वजनिक गरेको छ। क्लोजअप नेपालले भ्यालेन्टाइन डे को अवसरलाई लक्षित गरी निरन्तरता दिएको ‘नजिक आउ’ अभियानअन्तर्गत वेब सिरिज सुरु गरेको थियो। अभियानमा चार कथाहरू सामाजिक सञ्जालमार्फत सार्वजनिक गरिएकोमा एक करोडभन्दा धेरै भ्युज र ९७ लाख बढी पोस्ट इंगेजमेन्ट प्राप्त भएका थिए। कम्पनीका…