काठमाडौं। नेपालमा जेसिबी उत्पादनको आधिकारिक बिक्रेता मोरङ अटो वर्क्स बेस्ट साउथ एसिया रिजन डिलर्स अवार्ड २०२३ बाट सम्मानित भएको छ। पोर्चुगलको लिसवनमा फेब्रुअरी ९ मा आयोजित जेसिबी वार्षिक डिलर कन्फ्रेन्स २०२४ मा जेसिबी सामग्री बिक्रेता मोरङ अटो वर्क्सलाई उक्त अवार्डबाट सम्मानित गरिएको हो। मोरङ अटोका अध्यक्ष विष्णुकुमार अग्रवाल तथा कार्यकारी निर्देशक तथा प्रमुख कार्यकारी अधिकृत गोपालकुमार अग्रवालले…