ह्वात्तै घट्यो सुनको भाउ, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । आइतबार नेपाली बजारमा सुनको भाउ घटेको छ । शुक्रबारको तुलनामा आइतबार सुनको भाउ १३ सयले घटेको हो । शुक्रबार १ लाख १८ हजार ८ सय रुपैयाँमा कारोबार भएको सुन आज १ लाख १७ हजार ५ सय रुपैयाँमा कारोबार हुने नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । आज तेजावी सुन १ लाख१६ हजार ९५०…