यस्तो आजको विदेशी मुद्राको विनिमय दर, कुन देशको कति

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिददर १३९ रुपैयाँ ५९  पैसा र बिक्रीदर १४० रुपैयाँ १९पैसा कायम भएको छ । युरोपियन युरो एकको खरिदर १४४ रुपैयाँ ९० पैसा र बिक्रीदर १४५ रुपैयाँ ५२ पैसा तोकिएको छ । यस्तै, युके…