काठमाडौँ । प्रभु बैंक लिमीटेडको व्यवस्थापनका २ उच्च अधिकारीसहित १४८ कर्मचारीले जागिर छाड्ने भएका छन् । सेन्चुरी कमर्सियल बैंकलाई गाभेपछि धेरै भएका कर्मचारी कटौती गर्ने उद्देश्यले बैंकले स्वेच्छिक अवकाश योजना (भिआरएस स्किम) ल्याएको थियो । सो स्किममा सहभागिताका लागि एक डेपुटी जनरल म्यानेजर र असिस्टेन्ट जनरल म्यानेजरसहित १४८ कर्मचारीले आवेदन दिएका हुन् । बैंकस्थित उच्च स्रोतका…