स्टार्टअप व्यवसायलाई सरकारले २५ लाख दिने, अवधि अगावै कर्जा चुक्ता गरे अतिरिक्त शुल्क नलाग्ने

काठमाडौँ । नेपाल सरकारले स्टार्टअप व्यवसायलाई दिने २५ लाख रुपैयाँसम्मको ऋण राष्ट्रिय वाणिज्य बैंकमार्फत वितरण हुने भएको छ । आज सम्पन्न औद्योगिक व्यवसाय विकास प्रतिष्ठान, राष्ट्रिय वाणिज्य बैंक लिमिटेड र निक्षेप तथा कर्जा सुरक्षण कोषबिच सम्झौता भएसँगै स्टार्टअप व्यवसायलाई बैङ्कले ऋण दिने भएको हो । यो समझदारीसँगै औद्योगिक व्यवसाय विकास प्रतिष्ठानको सिफारिसमा स्टार्ट अप कर्जा…