सूर्यज्योति लाइफ इन्स्योरेन्सको दोश्रो सेल्स कन्भेन्सन भव्यताकासाथ सम्पन्न

चितवन । सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले दोश्रो सूर्यज्योति सेल्स कन्भेन्सन भव्यताका साथ सम्पन्न गरेको छ । कम्पनीका सञ्चालक समिति अध्यक्ष केशव प्रसाद भटराई, सदस्यहरु नन्द किसोर शर्मा, हेमन्त नहाटा, विवेक झा, प्रमुख कार्यकारी अधिकृत प्रकाश विक्रम खत्री, वरिष्ठ नायव प्रमुख कार्यकारी अधिकृत पवन कुमार खड्का लगायत उच्च पदाधिकारीहरुको उपस्थितिमा आयोजित उक्त कार्यक्रममा व्यवसाय, अभिकर्ता…