काठमाडौं । वाणिज्य बैंकहरूले असोज महिनाका लागि नयाँ ब्याजदर सार्वजनिक गरेका छन् । नेपाल बैंकर्स संघले बैंकहरूलाई आफुखुसी ब्याज दर बढाउन वा घटाउनका लागि स्वतन्त्रता दिएसँगै बैंकहहरूले आ–आफ्नो ब्याजदर सार्वजनिक गर्दै आएका छन् । असोज १ गते बाट लागु हुने गरी २१ वटा वाणिज्य बैंकहरू मध्ये १७ वटाले बैंकले नयाँ ब्याज दर प्रकाशित गरेका हुन्…