काठमाडौं । सेयर बजार साढे ९ अंकले बढेको छ । बुधबार ९.५० अंकले बढेको सेयर बजार २०८९.६२ विन्दुमा पुगेर बन्द भएको छ । यसदिन ३०१ कम्पनीको १ करोड ३४ लाख ७७ हजार ९४६ कित्ता सेयर किनबेच हुँदा ५ अर्ब १३ करोड ४८ लाख ४८ हजार ७८९ रुपैयाँको कारोबार भएको छ । यसदिन ११८ वटा कम्पनीको…