आइपिओ ल्याउदै हिमालयन टाइम्स

काठमाडौं । हिमालयन टाइम्स मिडिया इन्टरटेनमेन्ट एन्ड टेक लिमिटेडले आइपिओ निष्कासन गर्ने भएको छ । सोही प्रस्तावसहित कम्पनीले पुस २५ गते साधारण सभा बोलाएको छ । सभा कम्पनीको रजिष्टर्ड कार्यालयमा भर्चुअल माध्यमबाट दिउँसो ४ बजे सुरु हुनेछ । सभामा कम्पनीले आइपिओ जारी गर्ने प्रस्ताव पेश गर्नछ । त्यस्तै, बोनस सेयर वितरण गर्ने प्रस्ताव पनि रहेको…