झिनो अंकले बढेको सेयर बजारमा सन्तोषजनक कारोबार

काठमाडौं । बुधबार सेयर बजार झिनो अंकले बढेको छ । नेप्से २.६० अंकले बढेर १९८८.०४ बिन्दुमा पुगेको छ। कारोबार रकम ३ अर्ब ९० करोड ९१ लाख ९८ हजार ५७० पुगेको छ। बुधबार १३४ कम्पनीको सेयर मूल्य बढेको छ भने १०० वटाको घटेको छ। यस्तै, ७ कम्पनीको सेयर मूल्य स्थिर रहेको छ। यसदिन बोटलर्स नेपाल बालाजुको…