१९.०४ अंकले बढ्यो नेप्से

काठमाडौँ- नेप्से परिसूचक आज १९.०४ अंकले बढेको छ । शून्य दशमलव ७१ प्रतिशतले बढेर २ हजार ६ सय ८८ दशमलव ५५ विन्दुमा उक्लिएको छ । बुधबार नेप्से परिसूचक ७.९४ अंकले घटेको थियो । कुल १०४ कम्पनीको सेयर मूल्य बढ्यो भने १४२ कम्पनीको मूल्य घटेको छ । एक कम्पनीको मूल्य स्थिर रह्यो । आज ८६ हजार ६८५…