क्यामेरा च्याम्पियन सि ५३ नयाँ भेरिएन्टमा उपलब्ध, कति छ मूल्य ?

काठमाडौं। सर्वाधिक विश्वसनीय स्मार्टफोन ब्रान्ड रियलमीको रियलमी सि ५३ (६+१२८ जीबी) भेरिएन्ट बजारमा उपलब्ध भएको छ। आफ्ना ग्राहकहरुलाई नयाँ–नयाँ प्रविधि प्रदान गर्ने रियलमीको प्रतिबद्धता अनुरुप सि५३ को (६+१२८ जीबी) भेरिएन्ट बजारमा ल्याइएको कम्पनीले जनाएको छ। उत्कृष्ट क्यामरा, स्लीक डिजाइन र अत्याधुनिक प्रविधिका लागि लोकप्रिय ४/१२८ जीबी भेरियन्टको रियलमी सि ५३ को सफलताको आधारमा नयाँ ६÷१२८…