काठमाडौं । शुक्रबार नेपाली बजारमा सुनको भाउ ओरालो लागेको छ । बिहीबारको तुलनामा शुक्रबार सुनको भाउ तोलामा १३ सयले घटेको हो । बिहीबार १ लाख ३४ हजार रुपैयाँमा कारोबार भएको सुन आज १ लाख ३२ हजार ७ सय रुपैयाँमा कारोबार हुने नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । बिहीबार नेपाली बजारमा सुनको भाउ इतिहासकै महङ्गो…