विद्युत प्राधिकरणमा कुलमानको तीन वर्ष : के–के भए उपलब्धि ? (पूर्णपाठसहित)

काठमाडौं- नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले प्राधिकरणले गरेका उपलब्धिहरू सार्वजनिक गरेका छन् शुक्रबार प्राधिकरणमा पत्रकार सम्मेलन गर्दै उनले आफ्नो दोस्रो कार्यकालको तेस्रो वर्ष पूरा भएको अवसर पारी प्राधिकरणले गरेका उपलब्धिहरू सार्वजनिक गरेका हुन् । आठ वर्षअघि ३४ अर्ब ६१ करोड रुपैयाँ सञ्चित घाटामा रहेकोमा प्राधिकरणले अहिले उल्लेख्य नाफा कमाएको घिसिङले बताए । ‘आठ…