तोलामा ७०० रुपैयाँले बढ्याे सुनकाे भाउ, ताेलाकाे कती ?

काठमाडौँ । स्थानीय बजारमा पहेँलो धातुको मूल्य प्रतितोला ७ सय रुपैयाँले बृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाला सुन प्रतितोला १ लाख २५ हजार २०० रुपैयाँ कायम भएको छ । सोमबार छापावाला सुन प्रतितोला १ लाख २४ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो । यस्तै, तेजावी सुन पनि प्रतितोला ७०० ले…