काठमाडौँ । चैत महिनाका लागि वाणिज्य बैंकहरुले निक्षेपको ब्याजदर घोषणा गरेका छन् । २० वटै वाणिज्य बैंकहरुले बुधवार नयाँ ब्याजदर सार्वजनिक गरेका हुन् । फागुनको तुलनामा चैतका लागि थप ब्याजदर घटेको छ । बैंकहरुले ओैसत ०.५० प्रतिशत विन्दुले ब्याजदर घटाएका छन् । फागुनका लागि बैंकहरुले व्यक्तिगत निक्षेपमा औसत ७.७५ प्रतिशत ब्याजदर प्रदान गरेका थिए ।…