काठमाडौं । आइतबार नेप्से परिसूचक २२.१० अंकले बढेको छ। यसदिन नेप्से १.०८ प्रतिशतले बढेर २०५२.६५ विन्दुमा बन्द भएको छ। आइतबारको बजारमा २ अर्ब ९२ करोड २७ लाख ७१ हजार ५५८ रूपैयाँको सेयर कारोबार भएको छ। गत कारोबार दिन अर्थात् बिहीबार ३ अर्ब १९ करोड ९२ लाख ५ हजार ८२० रूपैयाँको कारोबार भएको थियो। अघिल्लो दिनको…