वाणिज्य बैंकहरूमा उत्कृष्ट बन्याे एनआईसी एशिया

काठमाडाैँ । एनआईसी एशिया बैंक वाणिज्य बैंकहरूमध्यमा उत्कृष्ट बैंक बन्न सफल बनेको छ । चालू आर्थिक वर्षको पुस मसान्तसम्मको प्रमुख वित्तीय परिसूचकका अनुसार एनआईसी एशिया उत्कृष्ट बैंक बन्न सफल बनेको हो । उत्कृष्ट बन्न सफल भएसँगै बैंकले शुक्रवार एक विज्ञप्ति जारी गर्दै सरोकारवाला सबैलाई धन्यवाद व्यक्त गरेको छ । ‘सरोकार वालाहरूको पहिलो रोजाईको बैंक बन्ने…