सुनको मूल्य हालसम्मकै उच्च

काठमाडौं । मंगलबार सुनको मूल्य बढेर हालसम्मकै उच्च भएको छ । अघिल्लो दिनको तुलनामा सुनको भाउ २ हजार रुपैयाँ बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । सोमबार सुनको भाउ १ लाख २१ हजार रुपैयाँमा सुनको कारोबार भएको थियो । मंगलबारका सुनको मूल्य प्रतितोला १ लाख २३ हजार रुपैयाँ कायम भएको छ । जुन मूल्य…