चिया पारखीका लागि ‘बिसाैनी’ बन्दै बर्दिवास

महाेत्तरी । चियाको उत्पत्तिका विषयमा अनेकौ किंवदन्ती छन् । भनिन्छ ५ हजार वर्षअघि चीनका एक सम्राट सेन नुङ जोले  एक दिन जंगलमा उनका सहयोगीहरूले पिउने पानी उमालिरहँदा नजिकैको रूखबाट केही पात पानीमा हाले । त्यसरी उमालिएको पानी पिउँदा निकै मिठाे स्वाद आयो । कालान्तरमा गएर त्यही नै चिया बन्न पुग्यो । त्यससँगै विकसित भएको चियाको…