बाँझो जग्गा खनेर संस्थालाई खेती गर्न दिँदै महानगर, भन्छ-भाडा तिर्नु पर्दैन

चितवन । यहाँको क्षेत्रपुर क्षेत्रमा झाडी बनेको बाँझो जमिनमा डोजर लगाएर खेतीयोग्य बनाउन सुरु गरिएको छ । सो जग्गामा खेती लगाउन डोजर लगाइएको हो । भरतपुर महानगरपालिका– २ मा बाँझो रहेको जमिनको तथ्यांक लिएर खेती लगाउने अभियान सञ्चालन गरिएको हो । वडा समितिले निर्णय गरेर काम सुरु गरिएको हो । वडाध्यक्ष मनोज रानाभाटका अनुसार वडाभित्र…