काठमाडौं । पुवाखोला–वान हाइड्रोपावर लिमिटेडले आइपिओ निष्कासन गर्ने भएको छ । कम्पनीले सर्वसाधारणका लागि प्रति सेयर १०० रुपैयाँ अंकित दरका १९ लाख ४६ हजार ६६० कित्ता साधारण सेयर निष्कासन गर्ने जनाएको छ । लक्ष्मी सनराईज क्यापिटल र पुवा खोला वान हाईड्रोविच आइपिओ निष्काशन गर्ने सम्झौंता भएको हो । कम्पनीले आइपिओ निष्कासन प्रयोजनका लागि लक्ष्मी सनराइज…