एक लाख नेपालीको मन जित्न सफल टिभिएस् एन्टर्क

काठमाडौँ । नेपालको लागि टिभिएस् मोटर कम्पनीको एक मात्र आधिकारिक वितरक जगदम्बा मोटर्सले नेपालमा ल्याएको स्कुटर टिभिएस् एनटर्कले १ लाख माइलस्टोन पुरा गर्न सफल भएको छ । २०१८ मा नेपालमा लन्च भए लगत्तै नेपाली ग्राहकहरू माझ लोकप्रिय नेपालको पहिलो स्पोर्टी स्मार्ट स्कुटर टिभिएस् एनटर्क १ लाख बिक्री भईसकेको छ । बलियो र स्टाइलिश लुक तथा…