उद्योगमन्त्रीद्वारा सेवा चुस्त दुरुस्त राख्न मातहतका कर्मचारीहरूलाई निर्देशन

काठमाडौं । उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालले सेवा चुस्त दुरुस्त राख्न मातहतका कर्मचारीहरूलाई निर्देशन दिएका छन् । शनिबार भैरहवास्थित एकीकृत भन्सार जाँच केन्द्र (आइसिपी) को अनुगमन तथा निरीक्षण गर्ने क्रममा मन्त्री रिजालले कर्मचारीहरूलाई यस्तो निर्देशन दिएका हुन् । अनुगमन तथा निरीक्षणमा मन्त्री रिजालसँगै उद्योग सचिव मुकुन्द निरौलाको पनि उपस्थिति थियो भने एकीकृत भन्सार जाँच…