कोकाकोलाले ल्यायो ‘कोक बडी’ एप, यस्ता छन् विशेषता

काठमाडाैं । कोकाकोला वेभरेजेज नेपालले ‘कोक बडी’ एप लन्च गरेको छ । कोकाकोला वेभरेजेज नेपालले रिटेलरहरूले चाँडो र सहज अर्डर गर्न मिल्ने ‘कोक बडी’ एप बुधबार लन्च गरेको हो । रिटेलरहरूले कुनै पनि समयमा कुनै पनि स्थानबाट डिस्ट्रिब्युटरमार्फत चाँडोभन्दा चाँडो र सहज रुपमा अर्डर गर्न सक्ने उद्देश्यले एप लन्च गरिएको कम्पनीले जनाएको छ । नयाँ…