काठमाडौंँ । नेपाली बजारमा सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ। आज सुनको मूल्य १३ सय रुपैयाँले बढेको छ । सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनकाे मूल्य प्रतिताेला १ लाख २२ हजार रुपैयाँ पुगेको छ । सोमबार छापावाल सुन तोलामा १ लाख २० हजार ७०० रूपैयाँमा कारोबार भएको थियो । यस्तै आज तेजाबी सुन तोलाको १ लाख २१ हजार…