घटबड भएन सुनको भाउ, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं। आइतबार नेपाली बजारमा सुनको भाउ स्थिर रहेको छ । आइतबार १ लाख १९ हजार ९ सय रुपैयाँमा कारोबार भएको सुन आजपनि सोहि मूल्यमा कारोबार हुने नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । आज तेजावी सुन १ लाख १९ हजार ३५० कायम भएको छ । यस्तै आज चाँदीको भाउ पनि स्थिर रहेको छ । हिजो…