आाइशर र सिद्धार्थ प्रिमियर इन्स्योरेन्स लिमिटेड बीच क्यासलेस इन्स्योरेन्स सम्झौता

काठमाडौं । नेपालका लागि आइशर कमर्सियल भेहिकल्सको एक मात्र आधिकारिक वितरक बतास एम. ए. डब्लु. कमार्सिअल भेईकल प्रा.लि.ले आफ्ना ग्राहकहरूलाई मध्यनजर गर्दै सिद्धार्थ प्रिमियर इन्स्योरेन्स लिमिटेडसँग क्यासलेस इन्स्योरेन्स सम्बन्धी सम्झौतामा हस्ताक्षर गरेको छ। टंगालस्थित बतास एम.ए.डब्लु. प्रा. लि.का तर्फवाट कम्पनीका प्रमुख कार्यकारी अधिकृत श्री दीपक कुमार अग्रवाल, बतास एम.ए.डब्लु. कम्पनीजका प्रमुख प्रबन्ध निर्देशक श्री शान्तराज…