जगदम्बा हस्पिटालिटीले आइपिओ निष्कासन गर्दै

काठमाडौं । काठमाडौँ जगदम्बा हस्पिटालिटी ग्रूप लिमिटेडले आइपिओ निष्कासन गर्ने प्रक्रिया अगाडि बढाएको छ। कम्पनीले आइपिओ निष्कासन गर्ने विशेष प्रस्ताव आगामी पुस २८ गते शनिबार हुने प्रथम वार्षिक साधारणसभामा लैजाने तयारि गरेको हो ।सभा कम्पनीको रजिष्टर्ड कार्यालय, नक्साल काठमाण्डौमा विहान ११ बजेदेखि सुरु हुनेछ । साविकको जगदम्बा हस्पिटालिटी ग्रूप प्राइभेट लिमिटेड गत असार २८ गतेदेखि…