सर्वोत्तम सिमेन्टले पायो आइपिओ निष्कासनको अनुमति, आवेदन दिन १८ हजार चाहिने 

काठमाडौँ । नेपाल धितोपत्र बोर्डले सर्वोत्तम सिमेन्टलाई आइपिओ निष्कासन गर्न अनुमति दिएको छ। बोर्डले योग्य संस्थागत लगानीकर्तालाई सेयर बाँडफाँट गरेपछि दोस्रो चरणमा उद्योग प्रभावित स्थानीय र अन्य सर्वसाधारणमा आइपिओ बिक्री गर्न स्वीकृति दिएको हो । यसअघि कम्पनीले गत मंसिर १८ गतेनै धितोपत्र बोर्डमा आइपिओ निष्कासनका लागि अनुमति माग्दै निवदेन दिएको थियो ।बोर्डले कम्पनीलाई प्रतिकित्ता ३६०.९०…