काठमाडौं । कुमारी बैंक लिमिटेड ‘एक्सिलेन्स इन कन्जुमर कार्ड–क्रेडिट’ अवार्डले सम्मानित गरिएको छ । भिसा इन्टरनेसनलले यही पुस ३ गते आयोजना गरेको लिडरसिप सम्मेलन २०२३ मार्फत बैंक सम्मानित भएको हो । स्थापनाकालदेखि नै बैंकिङ सेवा सुविधामा आधुनिक डिजिटल प्रणालीलाई आत्मसाथ गर्दै बैंक अगाडि बढेको छ । देशव्यापी ३०९ शाखा, ३१४ एटीएम, ६५ शाखारहित बैंकिङ इकाइ…