बजार नपाउँदा दैनिक ३ सय क्रेट बराबरको गोलभेँडा बारीमै कुहिन थाले

सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी–१४ डढुवामा उत्पादित गोलभेँडा बिक्री नभएपछि किसान समस्यामा परेका छन् । दैनिक ४ सयदेखि ५ सय क्रेट गोलभेँडा उत्पादन हुने गरेकामा मुस्किलले २ सय क्रेट बिक्री भएपछि बारीमै कुहिन थालेका छन् । गत आर्थिक वर्ष करिब ११ लाख किलो गोलभेँडा उत्पादन गरेर बिक्री गरेका किसानले यस वर्ष बजार नपाउँदा घाटा व्यहोर्नुका…