काठमाडौँ । तिहार तथा छठ पर्वकाे बिदापछि सोमबार खुलेको सेयर बजारको प्रि–ओपन सेसनमा नेप्से परिसूचक सामान्य अंकले बढेको छ । यो सेसनमा नेप्से ०.२० अंकले बढेर १८५२.३९२८ विन्दुमा पुगेको छ । ७ वटा कम्पनी उकालो लाग्दा १३ वटा कम्पनीको सेयर मूल्य ओरालो लागेको छ । यो सेसनमा २ हजार ३७७ कित्ता सेयर किनबेच हुँदा ९…