‘बूढानीलकण्ठ तरकारी बजार’को भवन निर्माण तीव्रता

काठमाडाैँ । बूढानीलकण्ठ नगरपालिकाले तरकारी बजारको लागि भवन निर्माणको काममा तीव्रता दिएको छ । बूढानीलकण्ठ –२ स्थित नौलिनस्थानमा स्थानीय उत्पादनलाई प्रोत्साहन र प्रवर्द्धन गर्ने उद्देश्यले भवन निर्माणको कामलाई जोड दिएको हो । स्थानीयलाई आत्मनिर्भर गराउन र स्थानीय उत्पादनलाई व्यावसायीकरण गर्न नगरले योजना अघि सारेको नगर प्रमुख मीठाराम अधिकारीको भनाइ छ । उनले भने, ‘नगरभित्रका उत्पादनलाई…