गौतम अडानीको सम्पत्तिमा उछाल, विश्वका २० धनी व्यक्तिको सूचीमा फर्किए

नयाँ दिल्ली। भारतका प्रसिद्ध उद्योगपति अदानी समूहका अध्यक्ष गौतम अडानीको सम्पत्तिमा बुधबार अचानक उछाल आएको छ । भारतीय सञ्चारमाध्यमका अनुसार उनी फेरि विश्वका २० धनी व्यक्तिको सूचीमा फर्किएका छन । अडानी समूहको सेयरमा भारी वृद्धि भएपछि गौतम अडानीको नेटवर्थ ६.५ अर्ब अमेरिकन डलर पुगेको छ । गौतम अडानीको नेटवर्थ बढ्नुको कारण विगत केही दिनमा उनको…