काठमाडौं । सोमबार नेपाली बजारमा सुनको भाउ बढेको छ । आइतबारको तुलनामा सोमबार सुनको भाउ तोलामा ५ सय रुपैयाँले बढेको हो । आइतबार१ लाख १६ हजार ९ सय रुपैयाँमा कारोबार भएको सुन आज १ लाख १७ हजार ४ सय रुपैयाँमा कारोबार हुने नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यो सँगै नेपाली बजारमा सुनको भाउ…