काठमाडाैं । राष्ट्रबैंकको मौद्रिक नीतिको समीक्षा आएसँगै एकपछि अर्को बैंकले आफ्नो ब्याजदर घटाउन लागेका छन् । त्यसमध्येमा माछापुच्छ्रे बैंकले पनि कायम रहेको ब्याजदर घटाएको छ । बैंकले मङ्सिर २६ गतेदेखि लागू हुने गरी निक्षेपतर्फको ब्याजदर घटाएको हो । बैंकले सार्वजनिक गरेको ब्याजदर अनुसार साधारण बचत खातामा न्यूनतम ४.६० प्रतिशतदेखि अधिकतम ७.६० प्रतिशतसम्म प्रदान गर्ने भएको…