काठमाडौं । एनआईसी एसिया बैंक लिमिटेड र एनएमबी बैंक लिमिटेडले नयाँ ब्याजदर सार्वजनिक गरेका छन् । बैंकले पुस १ गते देखि लागू हुनेगरी नयाँ ब्यजादर सार्वजनिक गरेका हुन् । एनआईसी एसिया र एनएमबी बैंकले मंसिरको तुलनामा पुस महिनाका लागि आफ्नो ब्याजदर घटाएका छन् । एनआईसी एसीयाँ बैंकले पुस महिनाका लागि व्यक्तिगत मुद्दति निक्षेपमा अधिक्तम ८.९७…