नेपाल लाइफ इन्स्योरेन्स सम्मानित

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी सम्मानित भएको छ । भारतको मुम्बई स्थित होटल ताज ल्यांड्स इंड्समा आयोजित चौथो आइसीसी इमार्जिंग एशिया इन्स्योरेन्स कन्केल्भ तथा अवार्ड २०२३ समारोहमा ‘आउटस्ट्याण्डिङ परफर्मेन्स इन द लाइफ इन्स्योरेन्स इन्डष्ट्रि अफ नेपाल’बाट सम्मानित गरिएको हो । अवार्ड समारोह इन्डियन च्याम्बर अफ कमर्सले आयोजना गरेको हो । कम्पनीद्वारा गरिएको दाबी भुक्तानीको…